You are viewing the translated version of (नियम १८ को उपनियम (१) सँग सम्बन्धित).
अनुसूची – ६
(नियम १८ को उपनियम (१) सँग सम्बन्धित)
भूमि सम्बन्धी ऐन, २०२१ को दफा १३ को उपदफा (१) र १क बमोजिम जिल्ला भूमिसुधार अधिकारीले जग्गाको फा“टवारी दाखिल गर्ने सूचना प्रकाशित गर्ने ढा“चा ।
जिल्ला भूमिसुधार कार्यालय
………………. जिल्ला
सूचना
भूमि सम्बन्धी ऐन, २०२१ को दफा १३ को उपदफा (१) र १क बमोजिम अधिकतम हदभन्दा बढी जग्गा हुने जग्गावाला र मोहीलाई यो सूचना जारी भएको ३५ दिनभित्र आफ्नो अधीनमा भएको सबै किसिमको जग्गाको खुलस्त व्यहोरा खुलाई भूमि सम्बन्धी नियमहरू, २०२१ को अनुसूची–७ मा तोकिएको ढा“चामा फा“टवारी दाखिल गर्नु हुन यो सूचना प्रकाशित गरिएकोछ ।
यस किसिमको फा“टवारी म्याद भित्र दाखिल नभएको खण्डमा भूमि सम्बन्धी ऐन, २०२१ बमोजिम कारवाई हुनेछ ।
अड्डाको छाप (………………………)
………………….. भूमिसुधार अधिकारी
मिति ………………….. पूरा नाम थरद्द